-
जिविसको template download गर्न यहाँ किल्क गर्नुहोला |
-
आज २०७३/०३/२९ गतेका दिन यस मन्त्रालयको सभाहलमा कर्मचारीहरुको समसामयिक समस्या, सुधारका प्रयास तथा अन्य विषयमा छलफल भयो |
खास गरि देहायका विषयहरुमा छलफल भयो |
१. E- attendence System
2. Digital Display
3. Network, Server, Phone
4. जिन्सी सफ्टवेयर
5. कर्मचारीहरुका लागि सवारीसाधन आदि |
-
-
संघिया मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव श्री महेन्द्र मान गुरुङ को अध्यक्षतामा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगतको वित्तीय जोखिम निवारण बैठक यहि बैशाख ३० गते मन्त्रालयमा बसेको थियो । सो बैठकमा मन्त्रालयाका सहसचिवहरु, उपसचिवहरु सहित दात्री निकायका प्रतिनिधिहरुका साथै मन्त्रालयका अन्य कर्मचारीहरु र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सहसचिब तथा राष्ट्रिय कार्यक्रम निर्देशक (स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ) श्री रेश्मी राज पाण्डे ले सहिजीकरण गर्नु भएको थियो ।
-
-
-
-
-
-
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका नव नियुक्त सचिव श्री माधव प्रसाद रेग्मी ज्यूको स्वागत समारोहका केहि तस्वीरहरु । (तस्वीरमा क्लिक गर्नुहोस्)