स्थानिय तह वजेट तर्जुमा, कार्यान्वयन,आर्थिक व्यवस्थापन निर्देशिका २०७४ News date: Sunday, 9 July 2017
नव-गठित स्थानीय तह (गाउँपालिका, महा/उप-महा/ नगरपालिका सबै) हरुको वेबसाइट निर्माण सम्बन्धी ३ दिने कार्यशाला पोखरामा संचालन भइरहेको छ | थप जानकारीको लागि सम्बन्धित प्रादेशिक सहयोग एकाई (LGCDP) का सूचना प्रविधि विज्ञहरुलाई सम्पर्क राख्न हुन् अनुरोध छ | News date: Friday, 7 July 2017